FAQs Complain Problems

७५/७६

प्रधानमन्त्री रोजगार कार्यक्रमको सुचना अनुसार १८ देखि ५९ बर्ष उमेर समुहका इच्छुक बेरोजगार व्यक्तिले २०७६ साल वैशाख मसान्त भित्र देहायका कागजात सहित त्यस कार्यालयमा निवेदन पेश गर्नुहोला ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको सुचना अनुसार १८ देखि ५९ बर्ष उमेर समुहका इच्छुक बेरोजगार व्यक्तिले २०७६ साल वैशाख मसान्त भित्र देहायका कागजात सहित त्यस कार्यालयमा निवेदन दिने व्यवस्था भएकोले आफ्नो वडा भित्र स्थायी बसोबास भएका व्यक्तिहरुलाई अनुसूची ९१० अनुसारको फाराम भरी÷भराई २०७६÷२÷१० गते भित्र

Pages