FAQs Complain Problems

नव-निर्वाचित जनप्रतिनिधि २०७९

Read More

मेल्लेख गा.पा-१ ऋषिदह

Read More

डाँफे ताल

Read More

मेल्लेख गा.पाको लेकाली भाग

Read More

मेल्लेख गाउँपालिकाको संक्षिप्त परिचय

ऐतिहाँसिक दृष्टिकोणले हालको मेल्लेख गाउँपालिका तथा साविकको विन्धेवासिनी गाविसको वडाको आफ्नै खालको विशेषता रहेको छ । मेल्लेख गाँउपालिकाका विभिन्न ८ वटा वडाहरुको अस्थायि केन्द्र पनि हो । यस विगतः  जिल्लाको सदरमुकाम मंगलसेनवाट ९ कोष टाढा उत्तरमा अवस्थित छ । उक्त केन्द्र रहेको वडाका बारेमा विस्तृत हालको ५ नं. वडा विवरणमा उल्लेख छ ।यस गाउँपालिकामा जम्मा ८ वडा रहेका छन् ।यि ८ वटा वडाहरुको वर्तमानमा एकताको आधार विगतको पन्ध्र बीसलाई लिने गरिन्छ । यसको पूर्वमा रामाराशोन गाँउपालिका, पश्चिममा, साँफेवगर नगरपालिका, उत्तरमा बाजुरा जिल्ला र दक्षिणमा बान्नीगढी जयगढ गाउँपालिका यसका भौगोलिक सिमानाहरु हुन । हाल मेल्लेख गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्री सतहदेखि १६९८ मिटरको उचाईमा रहेको छ ।

फेसबुक Feeds

जनप्रतिनिधि

अध्यक्ष
9858424644
chairman@mellekhmun.gov.np
उपाध्यक्ष
9848629890
vchairman@mellekhmun.gov.np

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०।–
आवश्यक कागजातहरुः-

१. निवेदन
२. गा.पा. बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. मृतकसँगको नाता प्रमाणित गर्नु परेमा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 
४. हकवालाहरूको नागरिकता प्रमाण पत्रको प्रतिलिपी 
५. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 
६.  रित पूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का
७. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २।२ प्रति  
८. पेन्सनरको हकमा पेन्सन पट्टाको प्रतिलिपि 

सेवा प्रकारः- नागरिकता र प्रतिलिपी सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- सोही दिन
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०।–
आवश्यक कागजातहरुः-

१ सम्बन्धित को निबेदन
२ उमेर खुल्ने जन्म दर्ता वा प्रमाणीत कागजात
३ तोकिएको दस्तुर तिरेको रसिद
४ अभिभावक मेल्लेख गा.पा.मा बसोबास प्रमाणीत गर्ने कागजात

सेवा प्रकारः- मूत्यु दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता |
३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र |
४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र |
५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |
६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |

सेवा प्रकारः- सम्बन्ध विछच्छेद
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी |
३.पति पत्नीको नागरिकताको प्रतिलिपी|
४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |

सेवा प्रकारः- बसाईसराई दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी |
२.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण|
३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने |
४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र |
५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी |
६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र |
२.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी|
४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |

जानकारीहरू